एउटा विचार र अनुभव सम्प्रेषण गर्ने दरिलो माध्याम ...ब्लगको दुनियामा मेरा केहि पलहरु ...

Tuesday 7 September 2010

साधारण सब्जीको सुप (Light/ Fresh Vegetable Soup)


सुप को लागि आबस्यक सामानहरु (Require Materials)

1. लसुन (मसिनो काटिएको चाना) -Garlic

2. अदुवा (मसिनो काटिएको चाना) ) - Ginger

3. हरियो खर्सानी (मसिनो काटिएको चाना) – Green Chilli

4. धनिया (मसिनो काटिएको चाना) ) – Coriander Leaf

5. हरियो सिमी (मसिनो काटिएको चाना) –Green Beans

6. गाजर (मसिनो काटिएको चाना) – Carrot

7. पत्ता गोबी (मसिनो काटिएको चाना) – White Cabbage

8. हरियो प्याज (मसिनो काटिएको चाना) – Spring Onion

9. तेल – Oil

10. नुन - Salt

11. धुलो मरिच – Black Paper powder

12. भेजिटेबल स्टक (लसुन ,प्याज ,गाजर ,सेलरी ,इत्यादी उमालेको पानि ) - Vegetable stock

13. कन फलावर – Corn Flour



बनउने तरिका (Method)

भाडोमा आबश्यक तेललाइ केहि समय तताउने अनि लसुन र अदुवा लाई केहि रातोहुन्जेल सम्म भुट्नु पर्छ ! अनि हरियो खुर्सानी,सिमी ,गाजर ,पत्तागोबी (बन्दागोबी) लाई मिसाउने ! अनि अलिकति सोया सस (Soy Sauce) मिक्स गरि बिस्तारै मिलाउनुहोस् ,भेजिटेबल पुरा नपाक्दै भेजिटेबल स्टक (लसुन ,प्याज ,गाजर ,सेलरी ,इत्यादी उमालेको पानि )खनाउनुहोस,अनि अलकति मरिचको धुलो र नुन हाली उमाल्ने ! राम्रो संग उम्लिसके पछि केहि कोर्न फलावर (Corn Flour) पानीमा घोली मिलाउने ताकी सुप केहि गाडा होस् (अतिरिक्त स्वादको लागि भेजिटेबल क्युब (Vegetable Cube) अथवा अजिनोमोटो ( Aji-no-motto) पर्योग गर्न सकिनछ)!

1 comment:

  1. सर्ब प्रथम त ब्लग दुनियामा स्वागत छ !यति उपयोगी र जानकारी मुलक टासो को लागि साधुबाद ! अनि आउदा दिनहरुमा निरन्तर रुपमा ब्लग दुनियामा रमाउनु हुने'छ भन्ने लागेको छ !
    यहाँ को - आफ्नो शिप र ज्ञान सबै समक्ष शेएर गर्ने विचार लाइ सलाम ! अझ म जस्तो भेज स्वाद लिने हरुको लागि त निकै राम्रो पोस्ट रहेछ !
    ब्लग लाइ सिन्गार्दै र हुर्कौदै लैजानुहोस - शुभ कामना छ ! धन्यबाद

    ReplyDelete